२२ असोज, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से २.३१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २५७४ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ७४ ...